देउवाले पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

काठमाडौं । कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उनले उनले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरे । उनले को कार्यक्रममा समाुनपातिकको … Continue reading देउवाले पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी